तपाईको लागि समर्थन उपलब्ध छ।

आरु कसैको पनि भरमा नपरी तपाई एक्लै समस्यामा हुनुहुन्छ?
केही प्रश्नहरुको जवाफ दिए अनुशार
लगभग 150 समर्थन प्रणाली र परामर्श काउन्टरबाट
च्याटबोटको प्रयोग गरि तपाईले आफ्नो परिस्थिति अनुसारको समर्थन /
सहयोग को खोजि गर्न सक्नुहुनेछ।
तपाईंको लागि उपलब्ध समर्थनको अवश्य प्रयोग गर्नुहोस्।

प्रणाली /
परामर्श
काउन्टरको खोजि

एक्लोपन/आइसोलेसनबाट पीडित व्यक्तिहरूको लागि
तपाईलाई कुनै पनि समस्या छ भने हामीसँग किन कुरा नगर्ने ?
<परामर्श गन्तव्यहरूको सूची>

①यदि तपाईंलाई पीडा महसुस हुन्छ, र हराउन चाहनुहुन्छ वा मर्न चाहनुहुन्छ भने

बाचौ र बचाऔं, कोकोरो(स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय HP)

टेलिफोन सम्पर्क गर्नुभएको स्थानको प्रीफेक्चर वा अध्यादेश द्वारा तोकिएको शहरमा सञ्चालन गरिरहेका सार्वजनिक परामर्श डेस्कमा जोडिएको राष्ट्रव्यापी साझा डायल (मानसिक स्वास्थ्य परामर्श मुख्य डायल) मा फोन मार्फत परामर्श गर्न असहज लाग्ने ब्यक्ति हरुको लागि लाइन वा अनलाइन च्याट मार्फत परामर्श डेस्क (SNSपरामर्श ),दैनिक जीवनमा उत्पन्न हुने चिन्ता र समस्याहरूको प्रतिक्रिया दिन सक्ने विशेष संस्थाको परामर्श काउन्टर (अन्य परामर्श ) हरुको पनि जानकारी दिनेछौ।

②बच्चाहरुलाई गिजाउने ,डर देखाउने ,धम्कि दिने जस्ता समस्याहरुको लागि परामर्शको लागि।

बालबालिकाका लागि SOS परामर्श डेस्क (परामर्श काउन्टर )(शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालय HP)
【TEL:0120-0-78310

देशको जुनसुकै ठाउँबाट बालबालिका,मध्ये रात या बिदाका दिनहरुमा समेत राष्ट्रव्यापी एकीकृत डायल (निःशुल्क कलहरू) सेट अप गरेका छौं ताकि तपाईले 24 घण्टा अपराध जस्ता समस्याहरूको बारेमा परामर्श गर्न सक्नुहुन्छ।

③यौन अपराध र हिंसाबाट हुने क्षतिको बारेमा कुरा गर्न चाहनुहुन्छ भने

यौन अपराध र हिंसाका पीडितहरूको लागि वन-स्टप समर्थन केन्द्र(क्याबिनेट कार्यालय HP)
【TEL( राष्ट्रव्यापी संक्षिप्त नम्बर):#8891(हाया वन-स्टप)(PDF/143KB)】(क्याबिनेट कार्यालय HP)

यौन अपराध र यौन हिंसाको बारेमा परामर्श गर्न सक्नुहुन्छ। नजिकको वन-स्टप समर्थन केन्द्रमा जडान गरिनेछ।

Cure time(क्याबिनेट कार्यालय HP)

यौन हिंसाबाट हुने क्षतिको बारेमा SNS (च्याट) मार्फत परामर्श गर्न सक्नुहुन्छ (10 वटा विदेशी भाषाहरू पनि उपलब्ध छन्)।
के यो सामान्य हो? सामान्य नलाग्ने, मन नपर्ने, जस्ता अन्य समस्या छ, वा असहज महसुस भएको भय हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
उआफ्नो परिचय गोप्य राखी परामर्श गर्न सक्नुहुनेछ। कुनै पनि उमेर र लिङ्गको भेदभाब गरिनेछैन। (प्रत्येक दिन साझ 5 बजे देखी 9 बजे सम्म )

④बाल दुर्व्यवहारको बएको जस्तो लागेमा

बाल मार्गदर्शन केन्द्र / बाल मार्गदर्शन केन्द्र दुर्व्यवहार प्रतिक्रिया डायल(स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय HP)
राष्ट्रिय बाल मार्गदर्शन केन्द्रहरूको सूची(स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय HP)
【TEL:निकटतम बाल मार्गदर्शन केंद्र वा बाल मार्गदर्शन केंद्र दुर्व्यवहार प्रतिक्रिया डायल 「189」 मा फोन गर्नुहोस।】

बाल पालनपोषणको बारेमा , दुर्व्यवहारको बारेमा कुनै प्रश्नहरू छन् भने हामीलाई फोन कल गरि परामर्श लिन सक्नुहुनेछ।

⑤जीवनसाथी,आदिबाट हिंसा (DV) को अनुभूति भएमा

DV परामर्श नेभिगेसन
【TEL(राष्ट्रव्यापी संक्षिप्त नम्बर):#8008(हारेरेबा)】(क्याबिनेट कार्यालय HP)

फोन कलहरू स्वचालित रूपमा नजिकको परामर्श काउन्टरमा पठाइनेछ। , हामीलाई सिधै परामर्श गर्न सक्नुहुन्छ।
※प्रयोगको लागि फोन कल शुल्कहरू लग्नेछ।
※परामर्शहरू प्रत्येक संस्थाको तोकियको समयमा अनुसार सीमित हुनेछन।
※केहि IP फोनहरु बाट जडान गर्न सकिँदैन।

DV परामर्श + (प्लस)
【TEL:0120-279-889 (चुनागु हयाकु )】(क्याबिनेट अफिस HP)

हामीहरु लाई 24 सै घण्टा टेलिफोन परामर्शको अतिरिक्त, SNS (12:00 देखि 22:00 सम्म रिसेप्शन, 10 वटा विदेशी भाषाहरूमा पनि उपलब्ध छन्) साथै इमेल मार्फत (24 सै घण्टा) सम्पर्क गर्न सक्नुहुन्छ।

⑥बाँच्नको लागि कठिनाई महसुस जस्ता विभिन्न समस्याहरू बारे कुरा गर्न चाहनुहुन्छ भने

थप जानकारी हटलाईन
【TEL:0120-279-338】( हटलाइन HP)

जो कोहि व्यक्तिसँग मिलेर कुनै पनि समस्याको समाधान गर्ने तरिका खोज्नेछौं।
(परामर्शको उदाहरण)
・दैनिक जीवनको चिन्ता र चिन्ताको बारेमा सुन्न चाहन्छन्, र जो DV र यौन हिंसाको बारेमा परामर्श गर्न चाहन्छन्।
・विदेशी भाषामा परामर्श गर्न चाहनेहरूको लागि

समर्थन जानकारी खोज साइट(स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय HP)

चिन्तित ब्येक्ति वा समर्थन गर्न चाहने व्यक्ति भएमा विभिन्न प्रकारका चिन्ताहरूको बारेमा हामीसँग परामर्श गर्न सक्नुहुन्छ।
कहाँ परामर्श गर्ने थाहा नभएमा, समस्या, विधि वा क्षेत्र अनुसार परामर्श काउन्टरमा खोज्न सक्नुहुन्छ।

SNS आदि द्वारा परामर्श(स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय HP)

「जीवन निर्वाहामा कठिनाई हुने 」जस्ता समस्याहरूको लागि LINE、Twitter、Facebookजस्ता सामाजिक सन्जाल (SNS)को माध्यम बाट परामर्श गर्न सकिनेछ। कुनै पनि उमेर र लिङ्गको भेदभाब गरिनेछैन।

तपाईको लागि समर्थन उपलब्ध छ।

केही प्रश्नहरुको जवाफ दिए अनुशार
लगभग 150 समर्थन प्रणाली र परामर्श काउन्टरबाट
च्याटबोटको प्रयोग गरि तपाईले आफ्नो परिस्थिति अनुसारको समर्थन /सहयोग को खोजि गर्न सक्नुहुनेछ।

प्रणाली /
परामर्श
काउन्टरको खोजि