18 बर्ष भन्दा कम उमेर भएकाहरुको लागि

मानिसहरूलाई भन्न नसकिने समस्याहरू
एक्लै बस्दा पिडित हुन्छ ?
कठिनाई बाट छुटकारा पाउनको लागि परामर्श काउन्टर
यसलाई
च्याटबोटको साथमा परिचय दिनेछु।
तपाइँका लागि केहि सुझावहरू छन्।
तलको बटनबाट यसलाई प्रयोगहरि हेर्नुहोस।

समाधान खोज्नुस्।

एक्लोपन र आइसोलेसन उपाय कार्यालयले जवाफ दिनेछ

सबैको प्रश्न

Q

आफ्नो समस्या , चिन्ता आफैं एक्लै समाधान गर्न सकिन्छ ?

A

सकिदैन , समस्या एक व्यक्तिले मात्र समाधान गर्न सक्दैन। यदि तपाई एक्लै समस्यामा हुनुहुन्छ भने, तपाईलाई झन्झटिलो महसुस हुन सक्छ।

सर्बप्रथम , आफ्नो वरपरका मानिसहरूसँग वा परामर्श काउन्टरमा कुरा गर्दा कस्तो हुन्छ? येदि कसैको सल्लाह सुझाब लिनु हुन्छ भने त्यो लाजको कुरा होइन।

Q

आफ्नो वरिपरि कोही नभएको बेला मैले के गर्नु उपयुक्त हुन्छ?

A

परिवारका सदस्यहरू, विद्यालयका शिक्षकहरू र साथीहरू,वरपरका मानिसहरूसँग कुरा गर्न गाह्रो हुन पनि सक्छ। यस्तो अवस्थामा परामर्श काउन्टरमा कुरा गरि हेर्दा कस्तो हुन्छ ? च्याट र टेलिफोन जस्ता विभिन्न परामर्श काउन्टरहरू उपलब्ध छन्।

त्येस्त धेरै सल्लाहकारहरू छन् जसले कुरा गर्न को लागी पर्खिरहेका छन्। सबैभन्दा पहिले, यस च्याटबोटबाट तपाईंलाई उपयुक्त हुने परामर्श काउन्टर खोज्नुहोस।

Q

विद्यालयमा शिक्षकबाहेक अरुसग परामर्श गर्न सक्नु हुन्छ?

A

विद्यालय सल्लाहकारहरू र विद्यालय सामाजिक कार्यकर्ताहरू जस्ता विशेषज्ञहरू छन् जसले तपाइँको चिन्तामा मद्दत गर्न सक्छन्।

शिक्षक, परिवार र साथीहरूलाई कुरा गर्न गाह्रो भएता पनि, तिनीहरूले तपाईंको गोप्य कुराहरू सुरक्षित राख्दै तपाईंको कुरा सुन्नेछन्। यदि तपाइँसँग कुरा गर्न केहि छ भने, कृपया हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

Q

यदि परामर्श काउन्टरमा कुरा गर्न सकिन भने उक्त अवस्थामा के गर्नुपर्छ?

A

परामर्श काउन्टरमा हरेक दिन धेरै परामर्शहरू हुने भएकोले तुरुन्तै जडान गर्न सम्भव नहुन सक्छ। यस्तो अवस्थामा, केही परामर्श काउन्टरहरूमा धैरेताका साथमा सम्पर्क गर्न नछोड्नुहोस्।

तपाईको कुरा सुन्न ठाउँ पकैपानी छ। यस च्याटबोटबाट परामर्श काउन्टर खोज्न सक्नुहुन्छ।

के एक्लै समस्यामा हुनुहुन्छ?

समस्या बाट छुटकारा पाउन परामर्श काउन्टरको च्याटबोटको परिचय दिनेछु।
तलको बटन प्रयोग गरि गर्नुहोस्।

समाधान खोज्नुस्।